९ मंसिर २०८१ आइतबार
image/svg+xml

लुटपाटमा संलग्न सातजना इटहरीबाट पक्राउ, धरानबाट समातिए लागूऔषध कारोबारी

पाँच दिनअघि इटहरीको पर्यटकीय स्थल तालतलैया नजिकै रहेको चोकमा दुई सर्वसाधारणलाई लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ब्रदर्श बेकरीका राई र थापा, जो युवाका लागि उदाहरण बनेका छन्

‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्।

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’।

धरानमा सुकुटीको माेह, दैनिक लाखौँको व्यापार

धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ ।

हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो।

एयरपोर्ट नबन्ने भएपछि भड्किए मेयर साम्पाङ, मन्त्री किराँतीलाई गालीगलौज

अध्ययन समितिको उक्त निष्कर्ष प्राधिकरणले मंगलबार सार्वजनिक गरेलगत्तै धरानका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीप्रति आक्रोशित बनेका छन्।

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

माओवादी केन्द्रको अगुवाईमा वीपी प्रतिष्ठानको गेट डोजर लगाएर भत्काइयो

शनिवार दिउँसो पञ्चायनबाट ल्याएको डोजरले आवागमन बन्द गरिएको प्रतिष्ठानको दक्षिणी जंगलतर्फको गेट भत्काइएको हो।

धरानका स्वतन्त्र दिदीबहिनीले बनाएको ‘रोज गार्डेन’

स्वतन्त्र दिदीबहिनी (एसडिबी) समूहले सरकारी बजेट विना रोज गार्डेन बनाएको हो। ती दिदीबहिनी आफूहरू स्वतन्त्र रहेको जनाउ दिन गार्डेनको नामनै ‘एसडिबी रोज गार्डेन’ राखेका छन्।

छ बुँदे सहमतिपछि बिपीका कर्मचारी काममा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षक, कर्मचारीबीचको गतिरोध करिब एक महिनापछि अन्त्य भएको छ।

बिपीमा आन्तरिक बढुवाको बाटो खुल्यो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्