४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चार वर्षदेखि कारागारमै बालक

कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही।

मुगुका कैदीबन्दीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कहिलेसम्म?

हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।

पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

छुट्ने दिन नै कैदीको मृत्यु, छानबिन गर्न परिवारको माग

मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

कैदी मृत्यु प्रकरण :आजदेखि थुनछेक बहस सुरु

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

कैदी मृत्यु प्रकरण: आजदेखि थुनछेक बहस जारी

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

सङ्खुवासभा कारागारमा मृत्यु भएका कैदीको शव परिवारले बुझ्न मानेनन्

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन्।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।

दार्चुलाको जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्