४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कैदी-बन्दीद्वारा बाँकेको कारागारमा बोरिङ्ग जडान

क्षमताभन्दा बढी बन्दी भएको उक्त कारागारमा पिउने, लुगा धुने र नुहाउने समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले दुई हर्स पावरको बोरिङ रकम उठाएर सञ्चालनमा आएको कारागारका जेलर रामकुमार सोनखरले जानकारी दिए।

कारागारमा आत्महत्याः मृत भनिएका कैदी नै फरक

प्रहरीले यताबाट शवको फोटो पठायो। शाहकी आमाले छोरो नभएको बताइन्। उताबाट मरेको भनिएको कैदीको फोटो मगाएर अन्य कैदीसँग बुझ्दा पहिल्यै छुटेको तर उनी सन्तोष हरिजन भएको बताए।

गुन्डा नाइके अभिषेक गिरीलाई कारागार प्रवेश गराउने र नगराउनेको प्रदर्शन

मोरङ कारागारमा सरुवा भएर प्रवेश नपाएपछि उनकै योजनामा कारागारमा अनेकौं झमेला हुँदै आएको स्रोतले बताएको छ। गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ। गिरीलाई सहज रुपमा कारागार प्रवेश गराउनु पर्ने माग राख्दै आइतबारदेखि उनी समर्थक कांग्रेसका नेता कार्यकर्ताले मोरङ कारागार अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनको नेतृत्व काँग्रेस विराटनगर महानगर समितिका सहसचिव सचिन पोखरेलले गरेका थिए।

कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्