२१ असार २०८१ शुक्रबार
image/svg+xml

अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल

विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।

जाडोले कठांग्रिएर रौतहटमा दुईको मृत्यु

रौतहटको कटहरिया नगरपालिका-१ भसेढवाका ९० वर्षीय धेनुक साह कानुको जाडोको कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

जाडो बढेपछि रौतहटका विद्यालयहरु बन्द गरिँदै

एकै दिन रौतहटका पाँच पालिकाले सामुदायिक विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेका छन्।

गौर – बैरगनिया सिमानाका तिन दिनका लागि शिल

भारतको बिहार राज्यको सीतामढी जिल्लामा पर्ने बैरगनिया नगरपालिकामा आइतवार नगर परिषदको चुनाव हुँदैछ। नगर परिषदको चुनावको समयभन्दा दुई दिन पहिलेदेखि नै सिमानाका बन्द गरी सहयोग गर्न भारतीय पक्षले नेपालको प्रशासनलाई पत्राचार गरेको थियो।

नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ।

गरुडा समनपुर सडक खन्डको गरियो संयुक्त शिलान्यास

एक समारोहबिच गढीमाई नगरपालिका १ समनपुरस्थित कालीमाई मन्दिर नजिक विधिपूर्वक संयुक्त रुपमा शिलान्यास गरिएको हो।

मध्य रौतहट बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको प्राविधिक सहयोगमा करिब एक करोड लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो।

कटहरिया नगरपालिकाले हटायो ६४ करार कर्मचारी

कटहरिया नगरपालिकाले दैनिक ज्यालादारीमा भनेर सेवामा राखेका ६४ कर्मचारीलाई आवश्यकता नभएको भनी प्रमुख स्तरीय निर्णय गरेर हटाएको हो।

दुर्घटनापीडित परिवारलाई नेकपा एसका अध्यक्ष नेपालले दिए निष्पक्ष जाँचको आश्वासन

उनले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन गराउने आश्वासन दिएका छन्।

स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित रौतहटमा दुई पक्राउ

सशस्त्र प्रहरी बलको टोलीले रौतहटको गौर नगरपालिका ५ बरहवा पुल नजिक प्रदेश ३–०२ ०१३ प ४९५६ नम्वरको कालो रंगको पल्सर मोटरसाइकल र त्यसमा सबार दुई जनाबाट ११ लाख ३९ हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

रौतहटको दुई मतदान केन्द्रमा गोलि चल्यो

जिल्लाको गुजरा नगरपालिका ४ को मावि कनकपुर र गरुडा नगरपालिका ६ अमरपटी प्रावि मतदान केन्द्रमा गोलि चलेको प्रहरीले जनाएको छ।

करौडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभइ लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्।

खोला एकातिर, पुल अर्कोतिर

'पुल बनेपछि स्थानीयबासीको आवतजावत गर्ने तथा पिपरा बजारमा चहलपहल बढ्ने सपना चकनाचुर भएको छ।' खोला नभएको ठाउँमा बनेको ७ सय मिटर लामो पुल हेर्दै डुंगामा चढेर खोला तर्नुपर्ने अवस्था सिर्जना भएको झा बताउँछन्।

चार फरार अपराधी एकै दिन पक्राउ

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपि सुनिल मल्लले जानकारी गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्