गाउँपालिका अध्यक्षको पहिलो महिनाको तलब विद्यालयलाई
उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन्।
उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन्।
मृत्यु हुनेमा याङवरक गाउँपालिका ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।
पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ।
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ।
‘दुबै क्लिनिक बिना इजाजत सञ्चालन भएका भेटियो, जनताको स्वास्थ्यसँग खेलाबाड गर्ने दुबैलाई प्रशासनमा हाजिर हुन बोलाएका छौं’ उनले भने।
‘अझै धेरै व्यक्तिबाट पैसा असुलेको हुनसक्छ’ उनले भने–‘हामी अनुसन्धानको क्रममा छौं।’ ‘हामीलाई यो गिरोह नै हो भन्ने लागेको छ’ प्रहरी नायब उपरीक्षक शाहीले भने–‘हामी जरैसम्म पुग्ने प्रयास गरिरहेका छौं।’
मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ। एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो।
'सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ। त्यसको जाँच गर्नुपर्छ। यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ। सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहीदिन छुट्टाछुट्टै राख्नुपर्छ।'
विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गर्ने भएको हो।
चितवनमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
‘अहिले ठूलो समस्या र चुनौतीका रुपमा रहेको छाडा चौपया व्यवस्थापन चाडो गर्नु पर्ने देखिन्छ’ उनले भने‘ यही साउन भित्र नै गौशाला निर्माण गर्नुपर्छ’।
'एक जना किसानले एक लाख १५ हजार रुपैयाँसम्म अनुदान पाउनुभएको छ, सरदरमा हेर्दा ४० देखि ६० हजार रुपैयाँ अनुदान रकम बुझ्ने किसानहरु धेरै हुनुहुन्छ,’ ढकालले भने, ‘साना र ठुला दुवै किसानलाई यो कार्यक्रम एकदमै फाइदाजनक छ।’
गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको छ।
घाइते चौधरीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान सुरु थालेको प्रहरीले जनाएको छ। त्यस्तै, बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घर अगाडि बसेकी ६१ वर्षीय सीतादेवी ढकाल घाइते भएकी थिइन्।