दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्यापर मेयर बालेन
काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई गीत गाएर बस्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई गीत गाएर बस्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हिजोआज गिती कवितामार्फत् आफ्ना भावहरू पोख्न थालेका छन्।
स्वतन्त्र उम्मेदवारबाट काठमाडौँ महानगरको मेयर बनेका शाहलाई महानगरको विषयमा काम गर्न वा महानगरसम्बन्धी कुनै पनि विषय हुँदा निकै चुनौतीहरूको सामना गर्नु परिरहेको छ।
कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।
भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रम सुरुवात गरेको छ। महानगरपालिका २७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रम सुरु गरिएको हो।
कार्यव्यस्तताका कारण मेयर शाह मतदान गर्न नजाने उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
जुम्लाको चन्दननाथ नगरपालिका–२ का २४ वर्षीय विराज भण्डारीको पातमा आकृति कोर्ने कला छ। उनले पातमा मान्छे तथा विभिन्न वस्तुको आकृति बनाएर आम्दानीसमेत गर्न थालेका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ।
आँखाले भ्याएजतिमा लटरम्म सुन्तला। माघ पहिलो साता बित्दा ज्यादै गुलियो भरिएको सुन्तला बारी हेर्न र बोटैबाट टिपेर खान दिनहुँजसो मानिसको भिड।
वाग्मती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यको नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन्।
नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।
सोमबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर शाहले प्रधानमन्त्रीलाई एउटै परियोजना बारम्बार उद्घाटन गरेर एउटै मन कति पल्ट जित्नुहुन्छ भन्दै व्यङ्ग्य गरेका छन्।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।