दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री पुगे छाङ्गरु
राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुगेका छन्।
राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुगेका छन्।
दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। अन्य ५ जना घाइते भएका छन्।
यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।
पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ।
महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता भएकी छन्।
दिदी, स्थानीय र प्रहरीकै अगाडि १५ वर्षीया धनिशा कुँवर महाकाली नदीमा हेलिएकी हुन्।
दार्चुलामा एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।
तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला साेमबार बैतडीमा मृत फेला परेकी छन्।
छ वटा वडा रहेको गाउँपालिकामा तीन वटा वडामा नेकपा माओबादी केन्द्र, दुई वटा वडामा नेकपा एमाले र एक मात्र वडामा नेपाली कांगेसका उम्मेदवारहरु प्यानल सहित निर्वाचित भएको नौगाड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।