२ पुस २०८२ बुधबार
image/svg+xml

स्थान हदमा सरकार लचिलो बन्ने संकेत !

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीति दलका नेता र सरकारी अधिकारीहरूलाई तोकिएको स्थान हदबारे सरकार लचिलो बन्ने संकेत देखिएको छ।

कांग्रेसमा कुनै एक नेताको राज हुँदैन : सहमहामन्त्री राठौर

कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उनको तर्क थियो।

रूसबाट खतरा बढेको आशंकामा फ्रान्सले सेना सम्बन्धी यस्तो कदम चाल्यो

दक्षिण–पूर्वी फ्रान्सको ग्रेनोबल नजिक रहेको एउटा सैनिक बेसमा यो घोषणा गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोंले भने, ‘खतराबाट जोगिनको एक मात्र तरिका भनेको त्यसका लागि तयार हुनु हो।’

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन्।

निर्वाचन खर्चमा अर्बौं दुरुपयोगको आरोप, निर्देशिका संशोधन गर्न अख्तियारसहित प्रधानमन्त्री कार्यालयमा उजुरी

निर्वाचन आयोगका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका निकायमा निवेदन पेश गरिएको हो।

चुनावलाई बजेट सुनिश्चित: आयोगलाई पाँच अर्ब, सुरक्षाको बजेट बन्दै

जेन-जी आन्दोलनपछि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको सरकारले चुनाव गराउन आवश्यक बजेटको स्रोत सुनिश्चित गरेको छ।

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ।

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो।

‘उपाधि जितिसकेका छौँ’ भन्ने जनकपुरको हालत : तीन खेल हारेर अंक तालिकाको पुछारमा

जनकपुरको यो दुर्गति जारी सिजनको एनपिएलमा कसैले पनि सोचेका थिएनन्। पहिलो संस्करणको एनपिएलको उपाधि आफ्नो नाममा पाएको जनकपुर यसपटक लगातार चुकिरहेको छ।

पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

चौथो खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफनजिक पुग्दा जनकपुर बोल्ट्स अझै जितविहीन बनेको छ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

एनपिएल : चार टोली मैदानमा उत्रने

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ मा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच तथा दोस्रो खेल अपराह्न ४ः०० मा कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्