१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट

बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदाँ पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

बैतडी घर भएका एकजनाको भारतमा मृत्यु

बैतडी घर भएका एकजनाको भारतमा मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका– १ श्रीखण्ड घर भएका ४५ वर्षीय देवदत्त भट्टको भारतकाे चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटी अध्यक्ष मदनसिंह भाटले बताए।

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

सुरक्षित गर्भपतनकाे सेवापछि दुर्गमका स्थानीय महिलाका अनुहारमा खुसी‍‍‍...

बैतडीको दुर्गम गाउँमा रहेको कटौजपानी स्वास्थ्य चौकीले सुरक्षित गर्भपतन सेवा दिन सुरु गरेको छ।

बैतडीमा एक किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली

असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।

बैतडीमा एकजना पुरुष मृत फेला

पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

नेपाल भारत सीमा थप एक घण्टा खोल्ने सहमति

पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ।

शिवनाथमा पुग्यो बिजुली

शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।

प्रधानमन्त्रीका हातमा मध्यपहाडका ७५१ समस्या

एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्