सप्तरीमा कामनाको शाखारहित बैंकिङ सेवा
बैंकले शान्ति ट्रेडर्स सेन्टरका प्रोपाइटर मुकेशकुमार साहलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ।
बैंकले शान्ति ट्रेडर्स सेन्टरका प्रोपाइटर मुकेशकुमार साहलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ।
उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र सात दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्कालाई पक्राउ गरिएको हो।
रिलायन्स फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२२ को अवसरमा विभिन्न प्रदेशका विद्यालयहरूमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।
नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।
नेपाल राष्ट्र बैंकले नोटको प्रयोगलाई निरुत्साहित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको छ। स्मार्टफोनको प्रयोग, इन्टरनेटको पहुँच वृद्धिले सहरदेखि ग्रामीण समुदायसम्म डिजिटल प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा लिने क्रम बढेको छ।
सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
अहिलेको तरलता संकटको सघनता र लम्बाइ निकै विकराल बन्दै गएको छ भने वित्तीय प्रणालीलाई सूक्ष्म रूपमा मूल्यांकन गर्ने हो भने जोखिमपूर्ण अवस्थामा छ।
हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।
मल्पी इन्टरनेसनल कलेजको सेन्टर फर फाइनान्स बैंकिङ एन्ड इन्स्योरेन्सले फागुन २७ सम्म लगानी साक्षरतासम्बन्धी बुट क्याम्प आयोजना गर्ने भएको छ।
सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।
नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।
मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।
सिभिल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधालाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता भएको छ।