३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बैंकिङ एप चलाउँदा एक तोला सुन उपहार

बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

सिटिजन्स बैंकको पूर्वी रुकुमको महतमा शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वी रुकुमको भुमे गाउँपालिका, महतमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको राजापुर शाखा सञ्चालनमा ल्याएको छ।

बंगलादेश बैंकको कामु सिइओमा पाण्डे

नेपाल बंगलादेश बैंक सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिएको जानकारी गराएको छ।

सेञ्चुरी क्यापिटलको सिइयोमा श्रेष्ठ

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन्।

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न

ग्लोबल रिसर्चको आयोजनामा अस्ट्रेलियन शैक्षिक मेला सम्पन्न भएको छ। बानेश्वरस्थित होटल एभरेस्टमा उक्त मेला सम्पन्न भएको हो।

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा राणा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा गोरख राणा नियुक्त भएका छन्।

सानिमा बैंकको योजना

सानिमा बैंकले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर नेयाँ योजना सार्वजनिक गरेको छ। बैंकले सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको हो।

एभरेस्ट बैंकको मोबाइल बैंकिङ सेवा अपग्रेड

एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्