स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा गोरख राणा नियुक्त भएका छन्।
शनिबारदेखि लागु हुने गरी राणालाई डेपुटी सिइओमा नियुक्त गरेको बैंकले जनाएको छ। राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथै २७ वर्षभन्दा लामो बैंकिङ अनुभव रहेको छ।
प्रकाशित: १८ पुस २०७८ ०१:१७ आइतबार