स्ट्यान्डर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा राणा
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा गोरख राणा नियुक्त भएका छन्।