४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेञ्चुरी क्यापिटलको सिइयोमा श्रेष्ठ

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन्।

सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा माघ २ गते आइतबारदेखि श्रेष्ठले पदभार ग्रहण गर्दै छन्।

श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रूपमा कार्यरत थिए। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रही बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ माघ २०७८ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App