ग्लोबल बैंकको बैंकिङ साक्षरता
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सनराइज बैंकले सहकारीका सदस्यलाई लक्ष्य गरेर भिसा डेबिट कार्ड ल्याएको छ।
सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सव अवसरमा क्यास ब्याक योजना ल्याएको छ।
नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।
हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुर नगरपालिका–१ जमरापारीमा शाखा स्थापना गरेको छ।
हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा–५, मणिग्राम चोकमा शाखा खोलेको छ।
सिटिजन्स बैंकले मोबाइल बैंकिङमार्फत सिआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने व्यवस्था सुरु गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ शाखा खोलेको छ।
महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।
सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सव अवसरमा बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ।