४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेनी आक्रमणको २० वर्ष : युद्धपीडितले अझै पाएनन् न्याय

तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज २० वर्ष पुगेको छ।

गृहमन्त्री रबिलाई फसाउन र बदनाम गराउन खोजिँदैछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।

बागलुङ दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमवार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्।

महरालाई आजै अदालतमा हाजिर गराइने

कपिलवस्तुबाट पक्राउ परेका महरालाई आजै अदालतमा हाजिर गराउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

महरालाई विमानस्थलबाट सिधै सीआईबी लगियो

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ।

भैरहवाबाट महरालाई काठमाडौँ ल्याइँदै

कपिलवस्तुकाे पकडीबाट भैरहवाबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।

स्वतन्त्र हैसियत दिन माग गर्दै प्रदेश सांसद मनाङेले दिए निवेदन

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ मनाङेले दल त्यागेको जानकारी गराएका छन्।

माधव नेपालको अपानि १३- समीकरण फेरिएको हो, अन्योलमा नपर्नु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक समीकरण फेरिएकामा नेता तथा कार्यकर्ता अन्योलमा नपर्न निर्देशन दिएका छन्।

एमाले कालीकोट अधिवेशन चैत २१ मा कालीकोट

पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

‘माओवादी नेतासमेतको संरक्षणमा सुन तस्करी’

सुन तस्करी प्रकरणमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उच्च नेताहरूदेखि सरकारी कर्मचारी, नेपाल प्रहरीका उच्च अधिकारीहरूलाई समेत कारबाहीको सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्