१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माधव नेपालको अपानि १३- समीकरण फेरिएको हो, अन्योलमा नपर्नु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक समीकरण फेरिएकामा नेता तथा कार्यकर्ता अन्योलमा नपर्न निर्देशन दिएका छन्।

नेपालले आइतबार अपानि–१३ जारी गर्दै पार्टी पंक्तिलाई कुनैपनि अन्योलमा नपर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

अचानक सत्ता परिवर्तनका कारणले नेतृत्वको ध्यान त्यसतर्फ गएपनि कार्यकर्ता पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन अध्यक्ष नेपालले निर्देशन दिएका छन्।

प्रकाशित: ४ चैत्र २०८० १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App