coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बागलुङमा गठबन्धन हावी हुँदा एमाले किनारामा

जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।

पूर्व प्रधानन्यायाधीश कार्कीसहितको टोलीद्वारा मतदान केन्द्र निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ।

मेयरमा ‘ह्याट्रिक’ गर्लान् त केशव स्थापितले?

करिब अढाई दशकअघि २०५४ का स्थापित मेयर ‘केशव स्थापित’ फेरि काठमाडौं महानगरको मेयरकै उम्मेदवार बनेका छन्। त्यसो त उनले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल २०६१ मा पनि केही समयका लागि काठमाडौ महानगर प्रमुखकै जिम्मेवारी सम्हालेका थिए। हो, यीनै स्थापितलाई नेकपा (एमाले)ले फेरि पनि काठमाडौंको मेयरमा अघि सारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्