बागलुङमा गठबन्धन हावी हुँदा एमाले किनारामा
जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।
जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।
पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ।
करिब अढाई दशकअघि २०५४ का स्थापित मेयर ‘केशव स्थापित’ फेरि काठमाडौं महानगरको मेयरकै उम्मेदवार बनेका छन्। त्यसो त उनले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल २०६१ मा पनि केही समयका लागि काठमाडौ महानगर प्रमुखकै जिम्मेवारी सम्हालेका थिए। हो, यीनै स्थापितलाई नेकपा (एमाले)ले फेरि पनि काठमाडौंको मेयरमा अघि सारेको छ।