५ आश्विन २०८१ शनिबार
image/svg+xml

पलापुमा बाघ आतङ्कः एक स्थानीय घाइते, २१ बाख्रा मार्‍यो

चम्पादेवी गाउँपालिकामा बाघले आतङ्क मच्याएको छ। चम्पादेवी गाउँपालिकाको वाड नं. १ र २ पलापुमा बाघले आतङ्क मच्याएको हो।

बाघ बचाउन स्थानीय सरकारको चासो

राप्ती नगरपालिकाकी मेयर प्रभा बराल बाघ संरक्षण गर्दा पर्यटकीय गतिविधि बढ्ने भएकाले आर्थिक गतिविधिसमेत वृद्धि हुने बताउँछिन्।

नेपालमा पाइने पाटे बाघबारे केही जानकारी

नेपाल र भारतकाे भुभागमा पाटेबाघहरू पाइन्छ। पाटेबाघकाे वैज्ञानिक नाम प्याथरा टाइग्रिस टाइग्रिस हाे। वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन्।

हाम्रै नेपालमाः जहाँ बाघ निस्किँदा बाटाे नै जाम हुन्छ

भारतमा पाटेबाघको संंख्या २ हजार २ सय २६ रहेको छ। यस्तै, नेपालमा २ सय ३५, बंगलादेश १ सय ६ र भुटानमा १ सय ३ वटा पाटेबाघ छ।

सन्दर्भ बाघ दिवस : ‘थोरै क्षेत्रफलमा धेरै बाघ’

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन्। क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ। विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार दुई सयभन्दा बढी दुर्लभ बाह्रसिङ्गा छन्। कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनामा आज ११औँ बाघ दिवस मनाइरहँदा शुक्लाफाँटाको बाघ संरक्षणका विषयमा जोड दिइएको छ।

बाघ संरक्षणमा सहकार्य

नेपाल र भारतमा सन् २०१४ मा भएको गणनामा दुवै देशमा विचरण गर्ने बाघको पहिचान भएको थियो भने यस वर्ष उक्त संख्या बढ्ने अनुमान गरिएको छ। दुवै देशको बाघको संख्या बढ्नु नै सीमा वारपार सहकार्य र समन्वयको सबैभन्दा ठूलो उपलब्धि हो।

संख्या बढ्दा, व्यवस्थापनमा चुनौती

सन् २०१३ को गणनामा बाघको संख्या १ सय ९८ थियो। त्यो बेला चितवनमा मात्रै १ सय २० बाघ थिए। सन् २००९ मा भने बाघको संख्या १ सय २१ थियो।

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ।

बाघ हेर्न बर्दिया

सन् २०१८ को गणनामा बर्दियामा ८७ वटा वयस्क बाघ थिए। ती मध्ये एउटा गाडीको ठक्करले म¥यो भने अर्को विद्युतीय तारमा परेर वित्यो। गर्मीमा पानी खान वा आहाल बस्न निकुञ्जका नदी र खोलामा आउने बाघहरू सजिलै देख्न सकिन्छ। ती कहिले समूहमा हुन्छन् त कहिले एक्लैएक्लै। टाढैबाट देख्न पाउँदा पर्यटक रमाउँछन्। त्यसैले चैतदेखि असारसम्म बर्दियामा पर्यटकको चहलपहल बढ्छ। ‘बाघै हेर्ने हो भने दुई–चार दिन घुम्ने गरी आउनु पर्छ’, नेचर गाइड राजमान चौधरीको सुझाव छ, ‘कहिले एकै छिनमा बाघको दर्शन मिल्छ, कहिले दुई–तीन दिन पनि लाग्न सक्छ।’

बाघको छालासहित ३ जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बाघको छाला सहित ३ जनालाई पक्राउ गरेको छ।

बाघको छालासहित तीन पक्राउ

बाघको छालासहित गल्छीबाट तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले बाघको एक थान छालासहित गल्छी गाउँपालिका–७ स्थित हाम्रो होटलबाट शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।

हाम्रो होटेलबाट बाघको छालासहित ३ जना पक्राउ

बाघको छालासहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन्। जिल्लाको गल्छी गाउँपालिका वडा नं ७ गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार तीन जना पक्राउ परेका हुन्।

फुङ्लिङ नगरपालिका क्षेत्रमै भेटियो चरीबाघ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा बुङ्कुलुङको भोटेगाउँ क्षेत्रमा चरी बाघ(लेपर्ड क्याट) फेला परेको छ।

बर्दिया भनेपछि ‘बाघ’

बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ। त्यो हो बर्दिया भनेपछि ‘बाघ’।

‘बर्दिया भ्रमण वर्ष ०७६’

हामीले एउटा नारा स्थापित गरेका छौं, ‘देशको शान, अन्तराष्ट्रिय पहिचान’। सन् २०२२ सम्म संसारमा बाघको संख्या दोब्बर गर्ने अभियान चलाइएको छ। हाम्रो सन्दर्भमा सन् २०१३ देखि सन् २०१८ मा आइपुग्दा बर्दियामा बाघको संख्या दोब्बर भइसक्यो। अहिले बर्दियामा ८७ वटा बयस्क बाघ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्