५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाघका कुरा बाघपीडितसँगै

माडी, चितवनका बासिन्दाले देखाएका संंरक्षणप्रतिको अग्रसरताविश्वकै लागि एक सिकाइ र उत्प्रेरणा हुन सक्छ।

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।

बाघका कुरा बाघ पीडितसँगै

नेपालमा विगत पाँच दशकदेखि वन तथा वन्यजन्तु संरक्षणका प्रयासहरु अनवरत रुपमा जारी छन्। जसका कारण हाल आएर थुप्रै सफलताहरु हासिल भई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा ख्याति कमाइसकेका छन्। यस्ता संरक्षणका कुरा आम मानिसमा सुनाउन र सुनिन थालेको केहि बर्ष बितेका छन्।

सल्लेमा बाघको आतंक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा बाघको आतंक फैलिएको छ। बाघले केही दिन यता चराउन लगेको बाख्रा, बोका र खोरमा राखिएको सुँगुर खाइदिन थालेका हुन्।

निकुञ्जभित्र निर्धक्क वनको राजा

यतिबेला जंगलको राजा मानिने पाटेबाघ बर्दियाका निकुञ्जमा निर्धक्क घुमेकोघुम्यै छन्, तिनलाई हेर्न आउने पर्यटक भने छैनन् ।

महाभारतमा पाटेबाघ देखिएपछि दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिदै

डडेल्धुराको लाईफलाईन रहेको महाभारत वन क्षेत्रमा दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको छ । पहिलो पटक महाभारत वन क्षेत्रको दुई हजार पाँच सय मिटरको उचाइमा पाटेबाघको ईमेज ट्याप भएपछी दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो । महाभारत वन क्षेत्रको भागेश्वर करिडोरमा यसअघि हालसम्मकै उचाईमा पाटेबाघको ईमेज ट्याप भएको थियो ।

उदयपुरमा बाघको आक्रमणबाट दुई घाइते

बाघको आक्रमणबाट जिल्लाको रौतामाईका दुईजना घाइते भएका छन् । गाउँपालिका ३ लाफागाउँ भोर्लाबासका ३६ वर्षीय गुणराज राई र ३८ वर्षीय कमल नेपाली बाघको आक्रमणमा परी घाइते भएको वडा सदस्य सर्वजीत राईले बताए।

पहिलो पटक पहाडमा देखियाे पाटे बाघ

कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त भएकावेला नव वर्षको आवागमनसँगै वन तथा संरक्षणविदका लागि डडेल्धुराको महाभारत पर्वतबाट खुशीको खवर संचार भएको छ। तराई र भित्रीमधेशतिर पाइने संरक्षित सूचीमा रहेको पाटेबाघ नेपालमै पहिलो पटक सबैैभन्दा बढी २५ सय मिटर उचाइमा देखा परेको छ।

बाजुरामा बाघको आक्रमणबाट २८ भेडा मरे

गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट दुई दिनमा २८ वटा भेडा मरेका छन्। गाउँपालिकाको–१ नम्बर वडा अन्द्राडीमा १९ भेडा मारेको पछिल्लो दिन फेरि वडा नम्बर २ को पौदालीमा ९ भेडा मरेका छन्।

बाघको आक्रमणबाट २ जना घाइते

कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो तीन बजे बाख्रा चराउन गएका स्थानीय ५० बर्षिय दिलेराम थारु र  ५५ बर्षीय बरमान रोका मगर घाईते भएका हुन।

बाघमा पनि देखियो कोरोना भाइरस

अमेरिकामा बाघमा पनि कोरोना संक्रमण देखिएको छ। बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई संक्रमण देखिएको हो।

बाघ संरक्षणमा विलम्ब

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति गठन भएको छ। गृह, रक्षा, कानुन, अर्थ, वनमन्त्री एवं मुख्य–सचिव पदेन सदस्य रहेको यो समितिको बैठक नबसेको ४ वर्ष नाघिसकेको छ।

बाघले दुई दिनमा १६ बाख्रा मार्‍याे

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाघले दुई दिनमा १६ वटा बाख्रा मारेको छ। च्यास्मीटार बखापुका कर्मजित राईको जंगलमा चरनमा छाडेको बाख्रा बाघले खाइदिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्