९ मंसिर २०८१ आइतबार
image/svg+xml
पुष्कर भण्डारी


पुष्कर भण्डारीका लेखहरु :

लकडानमा पहिलो पटक बजार अनुगमन, पसलैपिच्छे तरकारीको मूल्य फरक

लकडाउनका बेला डडेल्धुरा सदरमुकाम बागबजारमा तरकारीको मूल्य पसलैपिच्छे फरक भएको पाइएको छ । घरेलु तथा साना उद्योग विकास समितिको संयोजकत्वमा गठित जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गर्दा जिल्ला सदरमुकाम बागबजारसहितका अन्य बजारमा पसलैपिच्छे तरकारीको मूल्यमा भिन्नता पाइएको हो ।

लिपुलेकको सडक खारेजीको माग गर्दै सात संघ संस्थाले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र (अपडेट)

भारतले एकतर्फी रुपमा मिचेको नेपाली भूमि फिर्ता गरियोस भन्दै नागरिक समाज लगायतका सात वटा संघ संस्थाहरुले सयुक्त रुपमा ज्ञापन पत्र जारी गर्दै प्रधानमन्त्रीलाई पठाएका छन् । नागरिक समाज, जिल्ला अदालत बार ईकाई, गैसस महासंघ, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायि संघ, पत्रकार महासंघ र होटेल व्यवसयि संघ डडेल्धुराले सयुक्त रुपमा ज्ञापन पत्र जारी गर्दै लिपुलेक नेपालको भूमि भएको बुँदासहित उल्लेख गर्दै सात बुँदे मागसहितको सुझावको ज्ञापनपत्र मंगलबार प्रधानमन्त्रीलाई पत्र पठाईएको हो ।

डडेल्धुरा अस्पतालमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु

लकडाउनका कारण डडेल्धुरा अस्पतालमा आंसिक रुपमा बन्द रहेको ओपिडि सेवा पुनः सुचारु गरिएको छ । डडेल्धुरामा कोरोना भाईरसको संक्रमण नदेखिनु र सुदूरपश्चिम प्रदेशका स्थानियमा देखिएको संक्रमण पनि निको भए पछि मंगलबार ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनायो ।

पहिलो पटक पहाडमा देखियाे पाटे बाघ

कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त भएकावेला नव वर्षको आवागमनसँगै वन तथा संरक्षणविदका लागि डडेल्धुराको महाभारत पर्वतबाट खुशीको खवर संचार भएको छ। तराई र भित्रीमधेशतिर पाइने संरक्षित सूचीमा रहेको पाटेबाघ नेपालमै पहिलो पटक सबैैभन्दा बढी २५ सय मिटर उचाइमा देखा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्