फेवातालदेखि कीर्तिमानी कृत्रिम तालसम्म
बगिरहेको पानीको गर्जन, पावर हाउसको धड्कन, यी सबैले मेरो किशोर मनमा गहिरो प्रभाव पारेका थिए।

बगिरहेको पानीको गर्जन, पावर हाउसको धड्कन, यी सबैले मेरो किशोर मनमा गहिरो प्रभाव पारेका थिए।
आर्थिक संकट,भ्रष्टाचार काण्ड वा परम्परागत दलहरूप्रतिको असन्तोषका बेला मतदाताहरूले प्रायः वैकल्पिक वा लोकप्रिय अनुहारलाई अवसर दिएका उदाहरणहरू छन्।
कृषि बिमा सुरुवातदेखि हालसम्म बीमांक रकम ३० खर्ब ३६ अर्ब २६ करोड ८५ लाख नौ हजार एक सय ८८ रुपैयाँ रहेको छ। यस अवधिमा बिमा शुल्क १८ खर्ब २२ अर्ब २६ करोड २७ लाख दुई हजार नौ सय ७९ रुपैयाँ लागेको छ। किसानले क्षतिपूति मार्फत सरकारसमक्ष दाबी गरेको रकम नौ अर्ब ५७ करोड ५२ लाख ९४ हजार छ सय २१ रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
भन्सार विभागले गत आर्थिक वर्ष २०८१/८२ को तुलना चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा लक्ष्यको ६.५ प्रतिशतले भन्सार राजस्व संकलनमा वृद्धि भएको छ ।
तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।
पुनर्निर्माणपछि सञ्चालनमा आएको धरहराबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा साढे चार करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताले १८ अर्ब ३३ करोड बढी रुपैयाँ भुक्तानी पाएका छन् ।
बोर्डमा २०६९ सालदेखि २०८२ सालसम्ममा उक्त रकम बराबरका ठूला परियोजनाको प्रस्ताव स्वीकृत भएको हो।
एक करोड ९५ लाख ६८ हजार आठ सय ३७ जनाले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराएका छन् । यसमध्ये ७४ लाख ९५ हजार सात सय ११ वटा कार्ड छपाइ भएकोमा ३७ लाख ७८ हजार आठ सय ७५ जनाले कार्डसमेत पाइसकेको निर्देशक दाहालले बताए ।
प्रतिष्ठानले उद्यमीहरूलाई तीन वर्षदेखि निरन्तर उद्यमी कर्जा प्रवाह वितरण गर्दै आइरहेको छ ।
पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १४ करोड रुपैयाँ जरिवाना गरेको छ ।
गत वर्षको जस्तो यस वर्ष जाडो नभएकाले गर्दा व्यापार व्यवसाय नभएको व्यापारीहरू बताउँछन् ।
नेपालले च्याउ खेतीले व्यावसायिक फड्को मार्दै वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।
वार्षिक सवा १५ खर्ब रुपैयाँ व्यापार घाटा रहेको नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ ।
