२० माघ २०८२ मंगलबार
image/svg+xml

छलफलमा चार शीर्ष नेता

विगतमा एकता, विघटन र तीव्र आरोप–प्रत्यारोपको लामो यात्राबाट गुज्रिएका ओली र दाहालबिच फेरि सहकार्यको सम्भावनाबारे खुलेर छलफल हुनुलाई अर्थपूर्ण रूपमा लिइन्छ। चुनावी माहोल तातिएपछि ओली र दाहालले एकअर्कालाई आरोप–प्रत्यारोप गरेका छैनन्। त्यसअघि उनीहरूबिच व्यक्तिगत रूपमै आरोप–प्रत्यारोप चल्दै आएको थियो।

एक महिनामै भित्रियो एक खर्ब ९२ अर्ब रेमिटेन्स

मुलुकको अर्थतन्त्रका सूचक अपेक्षित रूपमा सुधार नदेखिए पनि बाह्य सूचक भने मजबुत रहेको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला

रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्।

पेसागत महासंघका पूर्वअध्यक्ष शर्मा एमालेमा फर्किए

पेसागत महासंघ नेपालका पूर्वअध्यक्ष प्रमोद शर्मा पुनः नेकपा एमालेमा फर्किएका छन्।

अमेरिका-भारत व्यापार सम्झौता : ट्रम्पले भन्सार शुल्क १८ प्रतिशतमा झारे, मोदीले रुसी तेल नकिन्ने !

उनले थप भनेका छन्, ‘जब विश्वका दुई ठुला अर्थतन्त्र र ठुला लोकतन्त्रहरू मिलेर काम गर्छन्, यसले हाम्रा जनतालाई फाइदा पुर्‍याउँछ र पारस्परिक लाभका लागि अपार अवसरहरू खोल्छ।’

अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ।

खुम्चिँदो स्वास्थ्य बिमा सेवा

जुनसुकै सेवा लिए पनि प्रतिवर्ष एक लाख रुपैयाँ बराबरको सेवा पाउने व्यवस्था परिवर्तन गर्नु आफैंमा सकारात्मक होइन। यसले पुराना बिमितलाई सेवाबाट बिमुख गराउने र सेवा छाड्ने अवस्थामा पुर्‍याउने खतरा बढाउँछ।

झापामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, ११ जना घाइते

झापाको गौरादह नगरपालिका-४ मा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

नेपालमा निपाह भाइरसको जोखिम: मन्त्रालयले जारी गर्‍यो देशभर ‘हाई अलर्ट’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण तीव्र देखिएकाले देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

हनुमानघाटमा एक महिने माधवनारायण व्रतको विधिवत् समापन

भक्तपुरको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल हनुमानघाटमा सञ्चालित एक महिने माधवनारायण व्रत (धलं) सोमबार विधिवत् रूपमा समापन गरिएको छ।

सिंहदरबारको पुनर्निर्माण यही वर्षबाटै सुरु हुने

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवन तथा सिंहदबारपरिसरभित्र रहेका अन्य भवनहरूको पुनर्निर्माणको काम सरकारले यही वर्षदेखि सुरु गर्ने भएको छ।

नेपाल र जापानबीचको मित्रता ऐतिहासिक: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्