२० वैशाख २०८१ बिहीबार
image/svg+xml

इलाम २ मा महिला उम्मेदवार शून्य!

इलाम क्षेत्र २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्, तर त्यसभित्र महिला उम्मेदवार एकजना पनि परेनन्।

निर्वाचन आयोगको २७ बुँदे प्रस्ताव : प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

प्रत्यक्षतर्फ महिला उम्मेदवारी ९ प्रतिशत

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवार सुनिश्चितताको माग गरेका महिलाहरू ९ प्रतिशतमा समेटिएका छन्।

बैतडीमा प्रमुख पदमा महिला उम्मेदवारी शून्य

बैतडीमा प्रमुखका उम्मेदवारमा महिलाको संख्या शून्य रहेको छ। १० वटा स्थानीय तह भएको जिल्लामा कुनै पार्टीले महिला उम्मेदवारलाई टिकट दिएनन्।

तालमेलले महिला उम्मेदवार घटे

प्रमुख राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी तालमेल गर्दा त्यसको प्रभाव महिला प्रतिनिधित्वमा पर्ने भएको छ।

महासंघको चुनावमा महिला उम्मेदवार पाँच

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा अन्तर्गत हुने आगामी नेतृत्वको चुनावमा पाँचजना उद्यमी महिलाले उम्मेदवारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्