१६ वैशाख २०८१ आइतबार
image/svg+xml

निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्।

पूर्वाधार निर्माणका काम कांग्रेसकै नेतृत्वमा भएको हो: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्।

एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइयो: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्।

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैनः रामचन्द्र पौडेल

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए।

एमालेले न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन्।

प्रधानन्‍यायाधीशसंग सेटिङ गरेर ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारे: वरिष्ठ नेता पौडेल

उनले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाए।

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

नेता पौडेलको अनुरोधः महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाऔँ

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई अनुरोध गरेका छन्।

वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाऔंः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिएका छन्।

जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमायो : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्