स्थानीयले बयालिस थान हतियार बुझाए
हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए।
हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए।
संविधानले नै अनुसूची तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारको क्षेत्राधिकार तोकेको छ।
विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आएका हुन्। रुकुमपूर्व जनयुद्धको उपलब्धि संघीयतापछि बनेको कान्छो जिल्ला हो। संघीयताले जन्माएको रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।
बिर्सनलायक ब्याटिङ र बलिङ प्रदर्शन गरेपछि नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपमा खराब नतिजासँगै लगातार दोस्रो हार सामना गरेको छ।
यसअघि पाकिस्तानले यस महिनाको सुरुवातमै बंगलादेशको समर्थन गर्दै फेब्रुअरी १५ मा कोलम्बोमा हुने भारतसँगको टी–२० विश्वकप खेल नखेल्ने घोषणा गरेको थियो।
आफ्नो सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको संगमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्नेछ।
अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ। विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
आयोगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। हाल दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको बेथिति रोक्न कडाइ गर्न थालेको छ।
रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।
महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि क्रमशः फोहर संकलन गर्ने गाडी सञ्चालनमा आएको बताए। उनले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विर्सजन नगर्नसमेत आग्रह गरेका छन्। महानगरले फोहर उठाउन सुरु गरे पनि कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने खुलाएको छैन।
अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रन्जु (न्यौपाने) दर्शना उम्मेदवार छिन्।
प्रहरी पनि हाम्रै समाजका दाजुभाइ–दिदीबहिनी हुन्। तिनले हरेक ठाउँमा सेवा गरेर हाम्रो जीवन सहज बनाएका छन्। उनीहरू रातभरि नसुतेर हामीलाई मिठो निद्रा दिएका छन्।