संविधानको रक्षाका लागि गठबन्धनः नेता सिंह
आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए।
आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए।
मस्यौदाउपर बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी वैशाख २ गतेभित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरेर तयारी समितिले अन्तिम रूप दिने गरी पारित गरिएको छ।
नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार भइसकेको बताएको छ।
उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याए।
दुई बेग्लाबेग्लै ध्रुवको राजनीतिक मान्यता, सिद्धान्त र आदर्श बोक्ने कांग्रेस र माओवादी एक भएर जानु भनेको जस्तोसुकै सिन्डिकेट गरेर भए पनि सत्तामा रहिरहने चालबाजीमात्र हो।
नेपालको संविधानको धारा, ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा देउवाले आग्रह गरेकी हुन्।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउसो बस्ने बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ। बैठकमा सत्ता गठबन्धन दलबीच तालमेलमा स्थानीय तशबाट आएका दवाव र समस्याका विषयमा पनि छलफल हुनेछ।
सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ।
स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा सत्तारुढ गठबन्धनका अरु दलले दावी गरिरहँदा कांग्रेसले भने मेयर छाड्न नसकिने बताएको छ। कुनैपनि हालतमा पोखरा महानगरको मेयरको उम्मेदवारी पाउनुपर्ने कांग्रेसको दावी छ। मेयरको उम्मेदवारी कांग्रेसलाई दिलाउन दलका नेताहरु ‘डेलिगेसन’ नै गएका छन्।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
आसन्न स्थानीयतह चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।
कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।
आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले हेर्दै आएका थिए। कांग्रेस संस्थापन इतर समूहको सिफारिसमा कानुनमन्त्री भएका बडुलाई मन्त्रिपरिषद् विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको हो।
बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गरेका हुन्।