५ मंसिर २०८१ बुधबार
image/svg+xml

उम्मेदवार सिफारिसमा कांग्रेस केन्द्रित

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निर्णयपछि तल्ला तहमा आकांक्षीको संख्या निकै बढेको छ।

कांग्रेस घोषणापत्र २९ जनाले लेख्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र लेख्न २९ सदसीय समिति गठन गरेको छ।

'भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्।

निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्।

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।

कांग्रेसको निर्णयले उत्साह थपेको छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्।

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

कांग्रेसको विवादास्पद गठबन्धन

माओवादीलाई चुनाबी गठबन्धन नगरी अस्तित्व बचाउन नसकिने आत्मबोधले सकेसम्म कांग्रेससँग, कांग्रेसले नमाने एमालेसँग ‘त्वं शरणम्’ को शैलीमा गठबन्धन गर्नुपरेको छ।

निर्वाचन परिचालनबारे प्रदेश सभापतिसँग छलफल

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ।

निर्वाचनमा गठबन्धन गरेर जानुपर्छः नेत्री कोइराला

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्।

गठबन्धन दलसँग कांग्रेसले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूसँग स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने भएको छ।

गठबन्धनको बहस

राजनीतिक पार्टी आफ्नो बिचाररसिद्धान्तअनुसारको कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतास्वरूप घोषणापत्र लिएरजनतामा जान्छन्। फरक फरक पार्टीका फरक फरक राजनीतिक तथा आर्थिक लक्ष्य हुन्छन्। निर्वाचनमा आफ्ना कार्यक्रम लिएरजनतामा जानु रजनमतबाट अनुमोदित भइ सरकारसञ्चालन गर्ने अवसरआयो भने घोषणापत्रअनुसारका काम गर्नु पार्टीहरूको कर्तव्य हो।

कांग्रेसको बैसाखी

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेस निर्णायक भूमिकामा देखिन्छ। कांग्रेसभित्र पनि गठबन्धनका सम्बन्धमा मतमतान्तर बाहिर आइरहेको छ। गठबन्धन गर्दै नगर्ने वा आफू कमजोर भएको ठाउँमा मात्र गर्ने जस्ता तीन किसिमका विचार बाहिर आइरहेका छन्।

गुट जगाउँदै कांग्रेस संस्थापन इतर

संस्थापन इतरबाट सहमतिमा सभापतिको प्रत्यासी बन्ने वातावरण नबनेपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी नभएका पौडेल महाधिवेशनभर निष्क्रिय रहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्