५ मंसिर २०८१ बुधबार
image/svg+xml

तालमेलबारे मतान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने अधिकार तल्ला एकाइहरूलाई दिनुपर्ने बताएका छन्। शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले चुनावी तालमेलमात्र जित्ने आधार नभएको भन्दै पार्टीको शक्तिलाई संगठित गर्नुपर्नेमा जोड दिएका हुन्।

ढिला भयो उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन्।

दस भ्रातृ संगठनका नेतृत्व तोक्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टीका प्रमुख भ्रातृ संगठनको केन्द्रीय समिति गठनको गृहकार्यअघि बढाएको छ। शुक्रबार बस्ने पार्टी केन्द्रीय समितिको बैठक अघि नै दश भ्रातृ संगठनका नेतृत्व तोक्ने तयारी गरेको हो।

एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैनः वरिष्ठ नेता पौडेल

स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे। जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो।

नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताए। नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो।

पूर्वाधार निर्माणका काम कांग्रेसकै नेतृत्वमा भएको हो: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्।

गठबन्धनमा तालमेल तयारी: महानगरमा भागबन्डा, अन्यमा स्थानीय आवश्यकता अनुसार

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

एनआरएनए विभाजन साक्षी नबस्न प्रधानमन्त्री देउवालाई पत्र

नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रसहित विदेशमा रहेका नेपालीहरुको सक्रियतामा स्थापित गैरआवासीय नेपाली संघ विभाजनको अवस्थामा पुगेपछि विदेशमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गरेका छन्।

चौधरीको आत्मकथा मंगोलियन भाषामा

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।

निर्वाचन तालमेल कसरतः विकल्प खोज्दै दलहरू

कांग्रेस पदाधिकारीहरूले पार्टीले सञ्चालन गरेको एकमहिने अभियानपछि बस्ने केन्द्रीय समितिको बैठकले मात्र तालमेलका विषयमा निर्णय गर्ने बताएका थिए। तर, त्यसको एकदिन बित्न नपाउँदै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा तालमेल हुने दाबी गरेका छन्।

पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुस्ः महामन्त्री थापा

पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्तविक कुरा जनतालाई बुझाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बोल्ने अर्को कम्युनिष्टको चरित्र हामीले देखिसक्यौं,’ महामन्त्री थापाले भने।

काँग्रेसको जागरण अभियान गाउँसम्म पुर्‍याउन पत्रकारको भूमिका महत्वपूर्ण: सिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेसको जागरण अभियानलाई गाउँ गाउँसम्म पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

इतिहासको कालखण्ड मान्छेले बिर्सिन सक्छन्: डा. कोईराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन डकुमेण्ट्री अति उपयोगि भएको बताएका छन्।

बारा काँग्रेस सभापतिमा यादव बिजयी

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा निकटम प्रतिस्पर्धी शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी लगाएर यादव सभापतिमा बिजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्