२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको हो।

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सल्लाहबिना सभामुख कृष्णबहादुर महराले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेका छन्।

गुट उपगुट होइन, पार्टीको सिद्धान्त समात्नुस् : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई गुट, उपगुट निर्माणमा नभई पार्टी बनाउन आग्रह गरेका छन्। आइतबार वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गुट उपगुट होइन पार्टीको सिद्घान्त समात्नुस्।’

उपेन्द्र यादव मधेसविरोधी : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसविरोधी भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुरले गढीमाई मन्दिर क्षेत्रमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले उपेन्द्र यादवले मधेसीको हक अधिकारभन्दा निजी स्वार्थमा लागेर मधेसविरोधी काम मात्रै गरेको आरोप लगाए।

देउवाको आरोप : कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप बढ्यो

-नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन्।

कांग्रेसको प्रदर्शनले फेरि जगायो ‘राजधानी बहस’

प्रदेश ५ को स्थायी राजधानी बुटवललाई नै तोकिनुपर्ने भन्दै नेपाली कांग्रेसले बिहीबार बुटवलमा बृहत प्रदर्शन गर्‍यो। पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा हजारौं जनता सडकमा उतारेर राजधानीका लागि गरिएको कांग्रेसको प्रदर्शनप्रति बुटवलवासीहरूको यथेष्ट समर्थन त रहला तर समग्र प्रदेशका १२ जिल्लाका लागि त्यो प्रदर्शन कति उपयुक्त वा अनुपयुक्त भन्ने सवाल बहसको विषय बनेको छ।

कांग्रेस नेता पोखरेल गाडी फिर्ता गरी इ-रिक्सामा घर फर्किए

प्रदेश ५ काे प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी संसदलाई नै फिर्ता गरेका छन्।

रुपन्देहीमा राजधानी कायम गर्न काँग्रेसको खबरदारी

नेपाली काँग्रेसले रुपन्देहीलाइ नै स्थाइ राजधानी कायम गर्न माग गर्दे बिहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरयो। खबरदारी सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा बिभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिए।

पूर्ववर्ती सरकारका निर्णय उल्टाउने प्रयास गरे कम्युनिष्ट आफै उल्टिन्छ : खाँड

नेपाली कांग्रेसले रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्न माग गर्दे विहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेकाे छ। सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय तथा विभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।

डा. केसीका मागलाई सरकारले बेवास्ता गर्‍यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले मेडिकल शिक्षा सुधारका माग राखी आमरण अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसी कुनै पनि पार्टीको सदस्य नभएको बताएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपाका केही नेताहरूले सार्वजनिक रुपमै डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको टिप्पणी गरेकोमा थापाले आपत्ति जनाए।

केसीलाई तत्काल सम्बोधन गर्न कांग्रेसको माग

प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँगको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले केसीले उठाएका मागको सरकारले अवमूल्यन गरेको आरोप लगाएको हो।

गुटबन्दी अन्त्य हुनुपर्छ : महत

कांग्रेस नेता डा. रामशरण महतले पार्टीलाई नयाँ जीवन दिनका लागि गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। उनले पार्टीमा पुर्‍याएको योगदान, योग्यता र क्षमताका आधारमा सबै तहमा जिम्मेवारी दिइनुपर्ने बताए।

राष्ट्रनिर्मातामाथि राजनीति

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

बुटवललाई स्थायी राजधानी बनाउन कांग्रेसले खबरदारी सभा गर्ने

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला गत वर्ष माघ ३ गते बुटवललाई अस्थायी राजधानी तोकेको थियो।

वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्