coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

हावाहुरीले किसानलाई क्षति

बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।

धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा

डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्