२३ आश्विन २०८१ बुधबार
image/svg+xml

खुकुरी र बन्दुकमा खिया छैन, कार्तुस ओसिएको छैन भन्छन तर्साउँछन, धम्क्याउँछनः एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

राष्ट्रपति निर्वाचनपछि देशको राजनीति स्थिर हुन्छ: रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

कोसी प्रदेश नामकरणप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन्।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेल विजयी हुनुहुन्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनै देशको राष्ट्रपति बन्ने बताएका छन्।

उपराष्ट्रपतिमा रामसहाय छान्दै उपेन्द्र

जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्। जसपाका एक नेताले भने,‘अध्यक्ष ज्युकोलागि उहाँ (रामसहाय) सबैभन्दा उपयुक्त व्यक्ति हो।

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन्

संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।

दलहरूको निर्णय पर्खिँदै लोसपा

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने निर्णय गरेको लोसपाले गरेको छ।

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।

बढ्यो ठाकुरको सक्रियता

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग गर्न आफूहरूले राखेको प्रस्तावमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक जवाफ दिएको बताए।

चाडपर्व र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्छ: अध्यक्ष नेपाल

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए।

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

राष्ट्रपति पनि एमालेको भए देश बर्वाद हुन्छः नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन्।

संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ: अध्यक्ष नेपाल

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्