२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समाजवादी मोर्चाको पहिलो बैठक जारी

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ।

समाजवादी क्रान्तिको कार्यदिशा

सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन। दलित शासनसत्ता चलाउने होइन, ऊ शासक जातिको सेवक हो भन्ने मनोविज्ञानबाट सत्ताले दलितप्रति शोषण गर्दै आएको छ।

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन :अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन।

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।

जसपामा यादव झनै शक्तिशाली

केन्द्रीय सचिवालयको अध्यक्षता गर्ने र सचिवालयले गरेका निर्णयहरू कार्यान्वयन गर्ने अधिकार पनि कार्यकारिणी अध्यक्षलाई छ। यसैगरी नयाँ विधानमा कार्यकारिणी समितिका अध्यक्षलाई आवश्यक परे पार्टीको केन्द्रीय समिति बैठकमा निर्णायक मत दिने अधिकार दिइएको छ। यस्तो अधिकार संघीय परिषद् अध्यक्षलाई छैन।

अलबिदा आत्मीय साथी

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।

‘संविधान संशोधन नभए आन्दोलन’

जनता समाजवादी पार्टी (जसपा) को आइतबारदेखि काठमाडौंमा विधान अधिवेशन सुरु भएको छ। मंगलबारसम्म चल्ने अधिवेशनले पार्टीभित्र नयाँ विधान लागु गर्ने भएको छ।

जसपा विधान अधिवेशन भोलिदेखि

जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ।

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्