७ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनीमा मन्त्रालयको सङ्ख्या बढाए काँग्रेसले आन्दोलन गर्ने

मन्त्रालय बढाएको खण्डमा काँग्रेस प्रदेश समिति सरकारकै विपक्षमा रहने र प्रदेश समितिले ‘संघियता खारेजी’ को आन्दोलन सडकबाट सुरु गर्ने चेतावनी प्रदेश सभापति अमरसिंह पुनको छ।

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ: पूर्वउपप्रधानमन्त्री सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन्।

सत्ता गठबन्धन जोगाउन अनुसन्धानरत प्रहरीको सरुवा

राजनीतिक दलका नेताले सुरक्षा अंगलाई आफूअनुकूल चलाउने प्रयास गर्दा नेपाल प्रहरीमा सत्ता गठबन्धन दलहरूको छाया परेको छ। सत्तामा रहेका दलहरूको छाया पर्दा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी समय नपुग्दै अनपेक्षित रूपमा सरुवा भएका छन्।

कांग्रेस समुदायमा नजाने

नेपाली कांग्रेसले भदौ १० गतेका लागि तय गरेको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गरेको छ। सभापति शेरबहादुर देउवानिवासमा मंगलबार पदाधिकारी बैठकले भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको अभियान स्थगन गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधान संम्वत: नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधानसंम्वत रहेको बताएका छन्।

काँग्रेसकाे ‘समुदायमा काँग्रेस’ कार्यक्रम स्थगित

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

सुदूरपश्चिममा देउवापछि को ?

हाल संसद्मा चौथो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाछिटा आगामी चुनावमा सुदूरको भूमिमा पनि नपर्लान् भन्न सकिन्न। यहाँका जनताको माग दिन-प्रतिदिन बढेका बढ्यै छन्।

संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषीः शेखर कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।

सांसद शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु पर्दैनः काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएका छन्।

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न पद्धति नै बदल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नै नसकिने अवस्था रहेको बताएका छन्। तर, उनले गुटबन्दी रोग नभई लक्षण भएको बताए।

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ: नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन्।

काँग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै सङ्कटमा पर्ने बताएका छन्।

नेपाली कांग्रेसका भ्रातृ संगठन चलायमान बनाउन लाग्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन्।

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन्।

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्