६ आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेश सरकार विस्तार: कांग्रेस संस्थापनइतर समूह रुष्ट

लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा उनकै दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति भने असन्तुष्ट देखिएको छ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।

कांग्रेसमा सभापति देउवा पछि को? मञ्चमा बस्नै छाडे नेताहरू

कांग्रेस सभापति शेरबहादुर देउवापछि को? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन्।

रङरङको राजनीति

पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।

कांग्रेसमा सधैं वरीयता किचलो

कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।

नेतृत्व र मन्त्रीको अराजकताका कारण जनतामा निराशा बढ्यो : नेता कोइराला

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलको नेतृत्व र सरकारका मन्त्रीको अराजकताका कारण अहिलेको अवस्था खराब भनेर चित्रण भएको बताएका छन्।

नेपाली कांग्रेसमा अन्तर्घात भन्ने रोग छ: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अन्तर्घात भन्ने रोग रहेको बताएका छन्।आज जनकपुरमा कांग्रेस मधेस प्रदेश सम्मेलनको सम्बोधन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग जनकपुरबाटै अन्त्य गर्नुपर्ने बताए।

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

रचनात्मक पत्रकारिताको खाँचो छः देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन्।

पाल्पाको कार्यक्रमलाई लिएर गगनले भने 'सरी'

बुधबार बिहान थापाले सामाजिक सञ्जालमार्फत थापाले पाल्पाको जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड ढाकेर कार्यक्रम गरिएको भन्दै क्षमा मागेका हुन्।

सांसद विकाससँग नजोडिए जनताका समस्या कसले सम्बोधन गर्ने? : सांसद अधिकारी (अन्तर्वार्ता)

नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं. २ का सांसद रामनाथ अधिकारी संघीय संसद्को एकबर्से उपलब्धिबाट सन्तुष्ट हुने अवस्थामा आफू नरहेको बताउँछन्।

कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्न देउवा जाँदै

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ।

गगनको नजरमा प्रचण्ड सरकार पुरै ‘फेल’

आफ्नो दलसमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।

सरकारको कामकाजको समीक्षा गर्ने बेला आयो: महामन्त्रीशर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सरकारको कामकाजको समीक्षा गर्ने बेला आएका बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्