१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अस्थिरताको पराकाष्ठा : १६ महिनामा छैटाैं सरकार गठन

प्रदेश सभाको दोस्रो कार्यकालमा कोशी प्रदेशमा छैटौं सरकार गठन भएको छ। नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदा कोशीमा छैटौं सरकार गठन भएको हो।

कोशीको मुख्यमन्त्रीमा कार्की दाबी पेस गर्दै

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।

५२ सांसदको हस्ताक्षरसहित कोसीमा हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्रीमा दाबी

नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। सोमबार प्रदेश प्रमुख समक्ष कार्कीले दाबी पेश गरेका हुन्।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन हिक्मत कार्कीको राप्रपालाई आग्रह

नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गरेका छन्।

कोसीमा मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश खारेज गर्न प्रदर्शन

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई कार्कीले शनिबार राजीनामा पत्र बुझाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन्।

मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्।

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्कीले ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

राजनीतिक अस्थिरताले संघीयता प्रति वितृष्णा पैदा भयो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताएका छन्।

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको पहिलो बैठकबाटै निर्णय गराएर बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन्।

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

कोशीको मुख्य मन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।

कोशीको मुख्यमन्त्रीमा कार्कीले आजै सपथ लिने

प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्