२० आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिकाबाट ल्याइँदै हराएका दुई कलाकृति

मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए। ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए।

ओमिक्रोन व्यवस्थापन

मृत्यु वरणको संभाव्यता न्यून भएको अवस्थामा भाइरस नियन्त्रणको नाममा भौगोलिक सीमा बन्दाबन्दी गर्नु कहीँ सडक दुर्घटनाबाट बच्नका लागि यातायातका साधन बहिष्कार गरौँ भन्ने जस्तो त हुँदैन  ?

अन्तर्राष्ट्रिय डबलीमा भारतको अप्ठेरो

भारत असंलग्न आन्दोलनको प्रभावशाली सदस्य भएर पनि शक्ति राजनीतिको पछाडि लाग्ने मोह पाल्दा ऊ यतिबेला विश्व शक्तिहरूको चेपुवामा परेको छ।

प्रजातन्त्र शिखर सम्मेलन

अमेरिकी राष्ट्रपति बाइडेनले तीन प्रमुख विषयलाई सम्मेलनको अजेन्डा बनाएका छन्–प्रजातन्त्रलाई निरंकुशताबाट जोगाउनु,भ्रष्टाचार नियन्त्रण गर्नु र मानव अधिकारको संरक्षण गर्नु। केही वर्षयता यी विषयमा ध्यान नदिँदा पनि कैयन् मुलुकमाथि प्रश्न उठाउन छाडिएको हो।

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक तर सतर्कता जरुरी

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।

न्युयोर्कमा एकैदिन पाँचजनामा ओमिक्रोन संक्रमण पुष्टि

अफ्रिकामा गत नोभेम्बर ९ मा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा संक्रमण पुष्टि भएको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो।

अमेरिकाद्वारा एक लाख बढि कोभिडविरुद्धको फाईजर खोप प्रदान

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेका हुन्।

अमेरिकाबाट एक लाख मात्रा खोप आउँदै

‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ।

जलवायु परिवर्तनले अन्तर्राष्ट्रिय तनाव बढाउने प्रक्षेपण

सन् २०४० सम्म विभिन्न राष्ट्र जलवायु परिवर्तनबाट उत्पन्न असरलाई कसरी सम्बोधन गर्ने विषयमा आपसमा विवाद गर्ने र विशेषगरी यसको प्रभाव जलवायुजन्य प्रतिकूल प्रभावसँग अनुकूलित हुन असमर्थ अति गरिब राष्ट्रमा बढी पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा जलवायु परिवर्तनले पानीसम्बन्धी द्वन्द्व, आप्रवास, विभिन्न देशका सीमामा मुठभेडको स्थिति सिर्जना हुन सक्ने आकलन गरेको छ।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना, आईसियूमा उपचार हुँदै

रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्