८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना, आईसियूमा उपचार हुँदै

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन्। रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

७५ वर्षीय क्लिन्टनलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

प्रकाशित: २९ आश्विन २०७८ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App