२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘उपप्रमुख समृद्धि कोष’ को महिला आत्मनिर्भर अभियान

‘हरेक महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौं। उद्यमी बन्न कोषबाट सहयोग गर्छौं’, भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल भन्छिन्।

रूपान्तरण अभियान कार्यक्रममा शेखर सहभागी नहुने! 

नेपाली कांग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौंमा गर्ने तय गरेको कार्यक्रममा शेखर कोइराला सहभागी नहुने कुरा आएपछि उक्त समूहभित्र हलचल मच्चिएको छ।

‘गैरदलितको अगुवाइमा थप प्रभावकारी’

यहाँका सरोकारवालाले दलित अधिकारबारे अभियान चलाउन गैरदलित समुदाय अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन्। झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असोज १० सम्म

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी अभियान’ को समय थपिएको छ ।

पूर्व लिच्छविकालीन सहर हाँडीगाउँ संरक्षणको माग

पूर्व लिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

कोकाकोलाको ‘चिल एन विन २.०’ अभियान

कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ।

वीरेन्द्रको सालिक पुनर्स्थापनाको तयारी

नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरिएको छ। सालिक पुनर्स्थापनामा ‘मातृभूमि नवनिर्माण अभियान’ नेपालले सक्रियता देखाएको छ।

चोकोफनको नयाँ विज्ञापन अभियान

सुजल फुड्सले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।‘ओन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई अधिराज्यभर विभिन्न माध्यम् मार्फत कम्पनीले प्रस्तुत गरेको छ।

जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ :नेता पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्