५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

‘समृद्ध फाकफोकथुमको आधार तयार गर्दैछौं’

यो पालिका कृषिमा सम्भावना बोकेको पालिका हो। यहाँको समृद्धि कृषिबाटै सम्भव हुनसक्छ। त्यसबाहेक पर्यटनलाई पनि पालिकाले सम्भावनाको क्षेत्र देखेको छ। कृषि क्षेत्रका नगदेबाली, चिया, कफी, एबोकाडो, किबी, तरकारीलगायतको खेती विस्तार अभियान सञ्चालन गरिएको छ। किसानलाई प्रोत्साहन गरिएको छ।

फोहोर व्यवस्थापनमा जुट्यो फाकफोकथुम

फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ।

कुटपिटपछि लम्बियो कामदार छनोट प्रक्रिया विवाद

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद कुटपिटको अवस्थासम्म पुगेपछि मिल्नुको सट्टा झन् पेचिलो बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्