१३ पुस २०८२ आइतबार
image/svg+xml

आजको मौसम : तराईमा हुस्सु, यी प्रदेशमा हिउँ पर्ने सम्भावना

तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बालेनलक्षित हर्कको कटाक्ष : जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहप्रति कटाक्ष गरेका छन्।

मन्त्रीको सम्पत्ति विवरण अझै गोप्य

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीसहित १० जना मन्त्रीको ‘सम्पत्ति विरण प्राप्त भएको’ जनाइएको छ तर विवरण खुल्दैन।

यूक्रेनमा भएको आक्रमणपछि जेलेन्स्कीको भनाइः रूस शान्ति चाहँदैन

जेलेन्स्कीले यो कुरा त्यतिबेला भनेका हुन्, जब उनी शान्ति वार्ताको नयाँ चरणअघि अमेरिका जाँदै थिए।

रवि-बालेनलक्षित मनिषाको ‘तिखो’ टिप्पणी : विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्छ

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भएको सात बुँदे सहमतिपछि यस्तो प्रतिक्रिया जनाएकी हुन्।

महाधिवेशनपछि पहिलो पटक एमाले सचिवालय बैठक बस्दै, यस्तो छ मुख्य एजेण्डा

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।

षडानन्द नगरपालिकाद्वारा दुर्गमका नागरिकलाई घरदैलो सेवा

स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह थालेको हो।

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ।

जनादेशविपरीत संघीय निर्वाचनमा आँखा लगाउँदै स्थानीय जनप्रतिनीधि

जेन-जी आन्दोलनले २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा सदस्यको निर्वाचन दुई वर्षअघि ल्याइदिएको छ।

रवि-बालेन्द्रबिच ७ बुँदे सहमति : जेनजी युवाका लागि के छ ?

सबैभन्दा ठुलो खुलासा चौथो बुँदामा छ ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको छ।

सम्झौतापछि रविले भने : सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा तोकिएको छ।

रवि-बालेनबिच ७ बुँदे सहमति : बालेनलाई आगामी प्रधानमन्त्री, रविलाई पार्टी नेतृत्व (पत्रसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्