५ आश्विन २०८१ शनिबार
image/svg+xml

जसपा नेपालका सांसद कार्कीले भने: आफू संस्थापन पक्षमै, बाहिर आएका समाचार भ्रामक

जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन्।

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ: जसपा परिषद् अध्यक्ष राई

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन्।

अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल

उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।

जसपाले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका लागि बनायो समिति, विभागमा पनि जिम्मेवारी तोकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने विभिन्न दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ।

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा

अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन्।

ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथ: उपेन्द्र यादव

केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन्। पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन्।

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्।

बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगियो: यादव

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

एमालेलाई सजायँ दिनमात्र बाँकी छ: भट्टराई

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो।

बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: भट्टराई

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्