फरार अभियुक्त १४ वर्षपछि पक्राउ
सर्लाही जिल्ला अदालतबाट सजाय पाएका एक अभियुक्तलाई १४ वर्षपछि सर्लाही प्रहरीले पक्राउ गरेको छ।
सर्लाही जिल्ला अदालतबाट सजाय पाएका एक अभियुक्तलाई १४ वर्षपछि सर्लाही प्रहरीले पक्राउ गरेको छ।
उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ।
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।
२०६७ असोज ३१ गते दुर्गाभग्वती मुर्ति सेलाउने क्रममा कपिलवस्तु साबिक भलवारी गाबिस ८ सानो भलवारीमा उनिसहित ३ जना मिलेर मुनिम भन्ने सिताराम पासीलाई गोली हानी हत्या गरेका थिए।
घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।
शनिबार दिउँसो करिब १२ बजेको समयमा सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणबाट रातो कलरको पैसन प्रो बाइक चोरी भएको थियो।
मोटरसाइकलमा चाकर चौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थायी प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्रेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
शोकले आमालाई खान बस्न नदिएको भन्दै आफनो साथीसँग मिलेर मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।
नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्।
प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।
सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।