१ असार २०८३ सोमबार
image/svg+xml

प्रतिनिधि सभामा सांसदहरुले उठाए हात्तीको आक्रमणदेखि चिया निर्यातसम्मको विषय

सांसद्हरुले हात्तीको आक्रमण, चिया निर्यातमा भएको अवरोध, साइबर सुरक्षालगायतका विषय उठान गरेका छन्।

‘अक्षरा’ चलचित्रको तिज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन

निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको ‘अक्षरा’ चलचित्रको तिज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन गरिएको छ।

सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ

सांसद आशिका तामाङले नेपाल भारत सीमा सम्बन्धित विषयमा सत्य तथ्य छानबिन गर्न माग गरेकी छिन्।

उपत्यका ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु

ट्राफिक कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ।

‘निर्मला बराल व्यक्ति र कृति’ लाेकार्पण

सिसारले साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन गरेकाे ‘निर्मला बराल व्यक्ति र कृति’लाेकार्पण गरेकाे छ।

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढ्यो : राप्रपा सांसद गिरी

गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढेको आरोप लगाए।

गृहमन्त्रीलाई अध्यक्ष राईको आग्रह : प्रहरी देख्दा नागरिक डराउने वातावरण तुरुन्त सच्याइयोस्

श्रम संस्कृत पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरी प्रशासनको पछिल्लो व्यवहारप्रति संसद्‌मा गम्भीर प्रश्न उठाएका छन्।

राम चरणका जुम्ल्याहा सन्तानको पहिलो झलक सार्वजनिक

राम चरण र उपासनाले २०२६ को जनवरी ३१ मा एक छोरा र एक छोरीलाई स्वागत गरेका थिए। पछि उनीहरूको नाम क्रमशः शिवराम र अन्वीरा देवी राखिएको जानकारी सार्वजनिक गरिएको थियो।

'अतितको बोझ बोक्न सक्दैनौँ' भन्ने परराष्ट्रमन्त्रीको अभिव्यक्तिमा एमालेले जवाफ माग्यो

नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको एक अभिव्यक्तिको कडा विरोध गर्दै संसद्‌मा स्पष्टीकरण माग गरेकी छन्।

'गंगा रानी' का नायक बने रोशन केसी

पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’ मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन्।

परराष्ट्रमन्त्रीले गरे ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन्।

पद्मा अर्यालको प्रश्न : अर्थमन्त्रीले फाइल खोल्ने धम्की कसलाई दिनुभएको हो ?

नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ मागेको छ।

कानुनविपरीत मन्त्री लम्सालको अभिव्यक्ति : काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन

अनुगमनको क्रममा मन्त्री लम्सालले ‘काम नगरे खुट्टा भाँचिदिने’ चेतावनी दिए।

किरात राई सांस्कृतिक कलाकार संघको २१औं स्थापना दिवस: प्राज्ञ अशोक लोहोरुङ राई पुरस्कृत

किरात राई सांस्कृतिक कलाकार संघले विविध सांस्कृतिक तथा बौद्धिक कार्यक्रमका साथ भव्य रूपमा आफ्नो २१औं स्थापना दिवस मनाएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्