६ आश्विन २०८१ आइतबार
image/svg+xml

ओलीले ललकारे देउवालाई

विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनको महत्वपूर्ण अंगका रूपमा प्रेसिडेन्सियल डिबेट (राष्ट्रपतीय बहस) लाई लिइन्छ।

अब हसिँया हतौडा, रुख भन्ने छैन, गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुस्ः देउवा

‘अब हसिँया हतौडा, को रुख भन्ने नै छैन अब। कसलाई भन्ने नै छैन। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने। पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। किन चाहियो अरु कुरा?'

शान्ति र सुरक्षा सुशासनको आधार : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन्।

प्रहरीका सबै संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्।

प्रतिगमनको खतरा अझैपनि छ, गठबन्धनमा सबै मिल्नु आवश्यक छ: प्रधानमन्त्री देउवा

आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन तोड्यो, देउवालाई भोट नदिने

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

जोशीको निधनको खबरले निकै दुःखी भएको छु: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू निकै दुःखी भएको बताएका छन्।

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे।

जसपाका मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्।

देउवाको उम्मेदवारी कायम, चौधरीको खारेज

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट दिएको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्दै परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै खारेज भएको छ।

देउवाको उम्मेदवारी कायम, मतदाता नामावली टाइपमा गल्ती भएको आयोगको प्रष्टीकरण

उनको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गल्ती भएको आयोगले प्रष्टीकरण दिएको छ।

सहज रूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसको अवसरमा संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराए।

गैर नागरिकता सम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।

जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन्।

प्रधानमन्त्रीको उम्मेदवारी बिरुद्ध उजुरी

देउवाको नागरिकतामा जन्ममिती विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्