५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए।

म्यादी प्रहरी चढेको ट्याक्टर दुर्घटना

बुढीनन्दा नगरपालिका–५ दानसाँघुमा म्यादी चढेको से १ त ४४६६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। मार्तडीबाट कोल्टी जादै गरेको ट्याक्टर दिउँसो साढे ५ बजेतिर दुर्घटनामा परेको हो।

कार्यस्थलतर्फ खटाइए म्यादी प्रहरी

आसन्न निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरीलाई खटाइएको छ । तालिमलगत्तै सदरमुकाम दिक्तेलमा राखेर गस्तीमा खटिँदै आएका नौ सय ८२ म्यादी प्रहरीलाई सोमबारदेखि कार्यक्षेत्रमा खटाइएको हो ।

महोत्तरीमा २ हजार ७ सय ५१ म्यादी प्रहरी छनौट

अगामी मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरीमा म्यादी प्रहरी छनौट प्रक्रिया सकिएको छ।

म्यादी प्रहरी छानिए

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी छनौट गरेको छ। कडा प्रतिस्पर्धाबीच म्यादी प्रहरीमा सिन्धुलीबाट ११ सय ८१ जना छनौट भएको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ।

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी हुन आवेदन दिएकाहरूले फिदिममा दिउँसो मध्याह्नमा धुलाम्मे खेल मैदानमा बसेर परीक्षा दिएका छन् । बुधवार दिउँसो रातो माटोले भरिएको मैदानमा दुई घण्टा बसेर म्यादी प्रहरी बन्नका लागि पाँचथरवासीले परीक्षा दिएका हुन्।

रसुवामा म्यादी प्रहरीमा आवेदन दिएका ६२ जना आएनन्

रसुवामा म्यादी प्रहरीमा सहभागि हुनका लागि आवेदन दिएका ६२ जना अनुपस्थित भएका छन्। आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको लागि खटिन चाहेका उनीहरु सोमबार सञ्चालन भएको दौडमा सहभागी नभएका हुन्।

म्यादी प्रहरीले दिए लिखित परीक्षा

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी छनोटकाे लागि लिखित परीक्षा संञ्चालन गरिएकाे छ । पहिलो चरण अन्तर्गत दाैड पास भएकाहरुले मंगलबर गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा सामुहिक लिखित परिक्षा दिएका छन् । लिखित परिक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।

म्यादी प्रहरी बन्न तीव्र प्रतिस्पर्धा (फोटो फिचर)

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा छानिन प्रतिस्पर्धीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। झण्डै दुई हजार आवेदक आपसमा कडा प्रतिस्पर्धा गरिरहेका छन्।

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्।

म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर आवेदन

खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढी आवेदन परेको छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमार्फत ९८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकोमा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए ।

म्यादीको लागि २ हजार ८५ जनाले फाराम भरे

मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सुरक्षाकर्मीको रुपमा म्यादी प्रहरीको भर्ना गर्न खुलेको आवेदनमा नुवाकोटबाट २ हजार ८५ जनाले फाराम भरेका छन्।  जिल्लाको लागि १२ सय ७४ जना म्यादकिो माग गरिएको थियो । माग भन्दा ८ सय ११ जना बढीले फारम भरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

म्यादी प्रहरीमा दोब्बर अावेदन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको अावेदन दिएका छन् । सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

म्यादी प्रहरीका लागि मात्र पाँच अर्ब खर्च लाग्ने

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ ।

म्यादीमाइला

मधुमाइला हिजै जस्तो लाग्छ- जोत्दजोत्दैको हलगोरू फुकाएर, चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर तिमी म्यादी पुलिस भएको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्