८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

टी-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलमा जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ।

शिक्षामा निजी क्षेत्रको ७ खर्ब लगानी

‘सरकारले शिक्षाको विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदानको कदर गरी लगानीको सुरक्षा प्रत्याभूति दिनु पर्छ।’

गाउँको पीडा सुन्न मानवअधिकार आयोग जुम्लामा

१४ वर्षकी ती बालिका अझै बालापनमै थिइन्। उनका हातमा किताब हुनुपर्थ्यो, सपना हुनुपर्थ्यो, खेल्ने साथी र विद्यालय जाने उत्साह हुनुपर्थ्यो। तर उनले आफ्नै हजुरबुवाको जबरजस्ती करणीबाट बच्चा जन्माइन्।

अमेरिका-चीन सहअस्तित्व आवश्यक

बेजिङमा भएको डोनाल्ड ट्रम्प र सी चिनफिङबिचको शिखर सम्मेलनले प्रतिस्पर्धा र प्रभुत्वका लागि शून्य–योग संघर्ष हुनुुपर्दैन भन्ने देखायो।

विश्वकप लिग-२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ।

राष्ट्रिय राजमार्गहरूमा अर्बौं लगानी, प्रगति सुस्त

सरकारले राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति, मर्मत सम्भार, विस्तार तथा निर्माणका लागि हरेक वर्ष अर्बौ रुपैयाँ लगानी गर्ने गर्दै आएको छ।

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन

नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ।

सत्ता फेरबदलकाे गाेलचक्करमा लुम्बिनी सरकार: दलका आआफ्नै दाउपेच

आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबमोजिम सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमाले लुम्बिनी प्रदेश सरकार फेरबदलको कसरतमा लागेका छन्।

देशभर नयाँ सवारी साधन दर्ता नगर्न विभागको परिपत्र

यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ।

सत्ता फेरबदलकाे गाेलचक्करमा कर्णाली सरकार: बजेटपछि नेतृत्व फेर्ने सहमति

सरकार परिवर्तनका लागि एमाले अध्यक्ष ओली र कांग्रेस नेतृत्वबिच भएको छलफलको परिणाम भने अहिलेसम्म देखिएको छैन।

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी प्रदेश सभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ।

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्।

सत्ता फेरबदलकाे गाेलचक्करमा बागमती सरकार: केन्द्रको इसारा कुर्दै गठबन्धन

नेपाली कांग्रेस र नेकपा एमालेको आलोपालो सरकार सञ्चालनसम्बन्धी सहमतिअनुसार बागमती प्रदेशमा कांग्रेसले सरकार सञ्चालन गर्ने समय अवधि चैत ८ गतेसम्म मात्र थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्