९ आश्विन २०८१ बुधबार
image/svg+xml

खोटाङको हलेसीमा आगलागी हुँदा ५ घर र गोठ नष्ट

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आगलागी हुँदा ५ घर लजेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका प्रेम केसीको दुई वटा घर, प्रेम कट्वालको घर र गोठ, गोपाल केसीको घर र गोठ, कुमार केसीको घर तथा लिला केसीको गोठ जलेर नष्ट भएको हो ।

कपिलवस्तुको महिलवारमा आगलागी २९ घरगोठ जलेर नष्ट

कपिलवस्तुको विजयनगर गाउँपालिका ४ महिलावारमा बुधवार दिउँसो भिषण आगलागी भएको छ। स्थानीय दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो फैलिएको थियो।

आगलागीबाट ८ घरगोठ नष्ट

आगलागीबाट दाङमा ८ घरगोठ जलेका छन्। वुधवार दिउँसो भएको आगलागीबाट जिल्लाको बंगलाचुली गाउँपालिकाको ‘तापा’ गाउँका चार घर र चार गोठ जलेर नष्ट भएका हुन्।

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

उद्योग खोलेको महिना नपुग्दै आगलागी, सञ्चालक बेहोस

खोटाङको सदरमुकाम दिक्तेलमा स्थापना भएको महिना दिन नबित्दै एक कपास उद्योगमा आगलागी भएको छ। रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका राजन खड्काको देवीथान कपास उद्योगमा मंगलबार दिउँसो विद्युत सर्ट हुँदा आगलागी भएको हो।

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी, २ लाखको क्षति

रौतहटके दीपहीस्थित एक विपन्न दलितको घरमा आगलागी हुँदा ४ चौपायासहित २ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ।

कपिलवस्तुको शितलापुरमा आगलागी, २२ बाख्रासहित ५९ घर नष्ट

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत शितलापुर गाउँमा बुधबार विहान आगलागी हुँदा २२ बाख्रासहित ५९ घर जलेर नष्ट भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

फर्निचर उद्योगमा आगलागी हुँदा  एक करोडकाे क्षति

भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आइतबार बिहान आगलागी भएको छ ।

म्याजिक चप्पल फ्याक्ट्रीमा भीषण आगलागी [फोटो फिचर]

मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा आगलागी भएको छ। म्याजिक जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।

मोरङको जयश्री पियुटेक फ्याक्ट्रीमा भीषण आगलागी

मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।

नेपालगन्जको शिखर प्लाई उद्योगमा भिषण आगलागी

नेपालगन्जको औद्योगिक क्षेत्रमा रहेको शिखर प्लाई उद्योगमा भिषण आगलागी भएको छ। आइतबार बेलुका करिव ५ बजेतिर उद्योगमा आगलागी भएको हो।

आश्रममा आगलागी हुँदा २०जना को मृत्यु

मध्यअमेरिकी राष्ट्र ग्वाटेमालाको एक बाल आश्रममा आगलागी हुँदा २० किशोरीको मृत्यु भएको छ। आगलागीमा परी कम्तिमा २५ जना घाइते भएको एफपीले जनाएको छ। पिन्युलास्थित उक्त आश्रम राजधानीबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ।

विद्यालयमा आगलागी हुँदा लाखौंको क्षति

बर्दिवास ५ पाटु स्थित जनजागृति उच्च माध्यमिक विद्यालयमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। आगलागिबाट विद्यालयको कार्यालय कोठा पुर्णरुपमा जलेर खरानी भएको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ।

भोजपुरमा आगलागी, ५ घर जलेर ध्वस्त

भोजपुर नगरपालिका २ डाडाँखर्कमा भिषण आगलागी हुँदा पाँच घर ध्वस्त भएको छ। दिउँसो १ बजेदेखि भएको आगलागीमा पाँच घर पूर्ण रुपमा ध्वस्त भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्