८ वैशाख २०८१ शनिबार

म्याच नै नखेली विजेता

उत्तर कोरियाविरुद्ध निलम्बित गरिएको वर्ल्ड कप क्वालिफायर म्याचको विजेता जापानलाई घोषणा गरिएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाले रूसलाई पठायो सात हजार कन्टेनर हतियार

दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाले करिब सात हजार कन्टेनर हतियार रूस पठाएको दावी गरेका छन्।

जापानको सीमा नजिकै उत्तर कोरियाद्वारा मिसाइल प्रहार

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको क्रममा उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्र तर्फबाट छोटो दुरीका तीव्र गतिका मिसाइल प्रहार गरेको हो।

पासपोर्टको पिरलो

हामी कसरी विश्वले नै हरिकंगालको सूचीमा राखेका र नाकाबन्दी, बहिष्करणलगायत गतिविधिबाट एक्ल्याइएका देशभन्दा पनि पछि पर्‍यौँ ? कारण खोज्नुपर्ने भएको छ।

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनमाथि आक्रमण गर्दैछः अमेरिका

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो।

सम्भावित ‘युद्ध’को तयारी गर्न सेनालाई किमको निर्देशन

नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए।

दक्षिण कोरियाले लगायो उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ।

राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास

पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।

उत्तर कोरिया कोभिडपछि ठूला प्रतिस्पर्धामा

उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।

रूसले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न सहयोग गर्ने

भेटको क्रममा रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न रुसले सहयोग गर्ने वाता गरेको रुसी सरकारी समाचार एजेन्सीहरूले बताएका छन्।

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति पुटिनबीच आज भेटवार्ता हुने

उत्तर कोरियाका नेता किम जोङ्ग उन र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता हुने भएको छ।

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको समुद्र नजिकै मिसाइल आक्रमण

‘हामीले अमेरिकासँग मिलेर थप निगरानी र सुरक्षा गतिविधि बढाइदिएको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेका छौं’ उनले भने।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ।

उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्