५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय महिला लिग अनिश्चितकालका लागि स्थगित

राजधानीमा जारी सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग पनि स्थगित भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती निकालेर महिला लिग अनिश्चितकालका लागि रोकेको जानकारी गराएको छ।

विदेशी खेलाडीको भिसाको कारण अध्यागमन विभागले बिहीबार एन्फालाई पत्र लेखेको थियो। सो पत्र पश्चचात एन्फाले पुरुषको लिग पनि स्थगित गरेको छ।

प्रकाशित: ५ चैत्र २०८२ १८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App